सुर्खेतमा घाटी रेटिएको अवस्थामा युवकको शव फेला  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुर्खेतमा घाटी रेटिएको अवस्थामा युवकको शव फेला 


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सुर्खेतमा एक जना युवकको शव फेला परेको छ।

मङ्गलवार साँझ वीरेन्द्रनगर-१० बुदबुदी टोलमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

शवको पहिचान भने भइसकेको छैन। युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीको भनाई छ ।  

उनका अनुसार मङ्गलवार बेलुका पाँच बजे शवको बारेमा प्रहरीलाई सूचना पुगेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस