२६ कार्तिक २०७८, शुक्रबार
सर्वोच्चमा न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि मुद्दामा भएन सुनुवाइ
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेको थियो तर न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाले आठवटा इजलासमा पेसी...