सुदूरपश्चिम नाम राम्रो भएन, थारुहट प्रदेश राखौँ : रेशम चौधरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले राज्यले सुदूरपश्चिम नाम हटाएर थारुहट प्रदेश नाम राखिदिनुपर्ने बताएका छन् । शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले...