यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस