२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रङ्गशालामा

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रङ्गशालामा राखिएको छ।

मन्त्री सिंहको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनको पार्थिव शरीरमा फूलमाला चढाउन तथा अन्तिम श्रद्धाञ्जली दिन स्थानीयको भीड छ। नेता, कार्यकर्ता तथा शुभचिन्तक बिहानैदेखि रङ्गशालामा प्रतीक्षामा थिए। करिव १० : ३० बजेतिर सिंहको पार्थिव शरीर सेती प्रादेशिक अस्पतालबाट श्रद्धाञ्जलीका लागि धनगढी रङ्गशाला ल्याइएको थियो।

मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउसोसम्म धनगढी रङ्गशालामा राखिने र त्यसपछि बझाङ लगिने आफन्तले बताएका छन्।