बाँस्कोटाको घरमा बम विस्फोट पछि उच्च पदस्थको सुरक्षामा संयुक्त सुरक्षा टोली खटाउने निर्णय
ललितपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आफ्नो क्षेत्रमा बसोबास गर्ने उच्च पदस्थ व्यक्ति र संस्थाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटाउने निर्णय गरेको छ । प्रमुख...