सशस्त्र प्रहरीका १५१ डीएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo २६ जेष्ठ २०८०, शुक्रबार
   

सशस्त्र प्रहरीका १५१ डीएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?


८ श्रावण २०७६, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सय ५१ डीएसपीको सरुवा गरेको छ ।

प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार भन्दै एकैपटक ठूलो संख्यामा सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखाना (प्रहरी), सशस्त्र प्रहरी बल शाखा लैनचौरलाई अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन महिनादेखि नै सरुवा गरिएकै स्थानबाट तलब भत्ता र राशन पाउने उल्लेख छ ।

को कहाँ सरुवा ?

Tags :
प्रतिक्रिया दिनुहोस