६ जना डीआइजीमा बढुवा सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

६ जना डीआइजीमा बढुवा सिफारिस


१३ माघ २०७६, सोमबार


काठमाडौं । सशस्त्र प्रहरी नेपालका ६ एसएसपीहरुलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको वैठकले सशस्त्रका ६ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा सिफारीस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस