ट्राफिक प्रहरीको विशेष चेकिङ : २० सवारी साधन कारबाहीमा, १६ नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको थानकोटमा सोमबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर,हाईस र टाटासुमोलगायतका २० वटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस्तै १६ वटा सवारी...