गायिका मेनुका पौडेल सम्मानित
काठमाडौँ । सिस्नपानी नेपालले गायिका मेनुका पौडेललाई सम्मान गरेको छ। घोडे जात्रा अवसरमा प्रज्ञा प्रतिष्ठानमा भएको ‘राष्ट्र’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गायिका पौडेललाई एक लाख रुपैयाँले सम्मान गरेका हुन्। सिस्नु...