गायिका मेनुका पौडेल सम्मानित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गायिका मेनुका पौडेल सम्मानित


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सिस्नपानी नेपालले गायिका मेनुका पौडेललाई सम्मान गरेको छ।

घोडे जात्रा अवसरमा प्रज्ञा प्रतिष्ठानमा भएको ‘राष्ट्र’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गायिका पौडेललाई एक लाख रुपैयाँले सम्मान गरेका हुन्।

सिस्नु पानी नेपालको आयोजना तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा देशका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा करिब ३ घण्टा भएको उक्त कार्यक्रममा विभिन्न प्रस्तुति देखाइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस