ठूला करदाताको रूपमा अग्रवाल सम्मानित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ठूला करदाताको रूपमा अग्रवाल सम्मानित


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । शिवशक्ति घिउ उद्योग प्रा.लि.का कार्यकारी निर्देशक सन्दीपकुमार अग्रवाल सम्मानित भएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभाका अवसरमा ठूला करदातामध्ये एकको रूपमा अग्रवाल सम्मानित भएका हुन् । 

उनी निर्यात कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रूपमा सम्मानित भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस