सभामुखको भूमिकाप्रति रवि लामिछानेले उठाए प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख देवराज घिमिरेको भूमिकाप्रति प्रश्न उठाएको छ । सभामुखले सदनमा आफूहरूलाई विषय राख्न नै नदिएको गुनासो रास्वपा सभापति रवि लामिछानेको छ । ‘सभामुखलाई अलिकति...