राष्ट्रपति पौडेलले शीतल निवास बोलाए सभामुख घिमिरेलाई
काठमाडौँ । राष्ट्रपति रामचन्द्रले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई शीतल निवास बोलाएर सोही विषयमा चासो राखेका...