प्रतिनिधि सभाको बैठकअघि सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रतिनिधि सभाको बैठकअघि सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्।

बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएपछि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको हुन्।

बैठकपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले तीन बजे सदन खोल्ने सहमति भएको बताए। त्यसअघि सभामुखले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस