निर्वाचनमा पराजित भएकाहरूले राष्ट्रिय सभामा दिएको उम्मेदवारीप्रति रविले जनाए आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधि सभा निर्वाचनमा हारेका काँग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा...