सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय सुनाउँदै छ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश...