कर्मचारीलाई जतिबेला पनि सरुवा गर्न सक्ने र उत्कृष्टलाई रोजेकै ठाउँ दिने नयाँ मापदण्ड
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत कार्यरत कर्मचारीमध्ये आफू कार्यरत स्थानमा सम्पादन गरेको कार्यको मूल्याङ्कनमा उत्कृष्ट नतिजा प्राप्त गरेको आधारमा सुगम वा आफूले रोजेको ठाउँमा पदस्थापन, सरुवा वा...