जनक शिक्षाको बचाउमा शिक्षामन्त्री पौडेल : कर्मचारी चुनावमा जानैपर्ने बाध्यताले पुस्तक छपाइमा ढिलाइ
काठमाडौँ । विद्यार्थीका लागि पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले काम नगरेको भन्दै सांसदहरूले उठाएका प्रश्नको आलोचना गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काम भइरहेको बताएका छन्...