प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथविरुद्ध सर्वोच्च अदालतमा चारवटा रिट परेका छन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता...