सभामुखको शपथ सोमबार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुखको शपथ सोमबार


१२ माघ २०७६, आइतबार


काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनेछन् ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस