विश्वविद्यालयमा सधैँका लागि तालाबन्दी बन्द गर्न शिक्षामन्त्रीको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्मकन्या क्याम्पसको ७२औँ वार्षिकोत्सव समारोहको अवसरमा शनिबार (हिजो) उनले वार्ता,...