गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा सिंह दोषी ठहर
काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुनिलकुमार सिंहलाई दोषी ठहर गरेको छ । खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर...