अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ भ्रष्टाचार मुद्दामा मुछिएका छन् । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन बोर्ड सदस्य रहेका बेला भ्रष्टाचार गरेको भन्दै महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनी विरुद्ध ११ करोड नौ लाख १७ हजार चार सय ५८ रुपैयाँ ८८ पैसा बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्बन्धित समाचार : भीम उपाध्यायसहित तीन पूर्वसचिव र अध्यागमन विभाग प्रमुख तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित समाचार : सुशासन सिकाउने पूर्व सचिव भिम उपाध्याय नै मुछिए भ्रष्टाचारमा

Tags :
प्रतिक्रिया दिनुहोस