६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जग्गाधनीहरूको जमिन जफत हुने भएको छ ।

विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरूको जग्गा जफत हुने आदेश गरेको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा गरेर सो जानकारी गराएका हुन् ।

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर

Tags :
प्रतिक्रिया दिनुहोस