विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै आन्तरिक विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको सरसफाइलाई तीव्र सुधार...