८ किलो सुनसहित विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

८ किलो सुनसहित विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ


१३ मंसिर २०७६, शुक्रबार


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

बिहीबार राति ११ बजे हङकङबाट नेपाल एयरलाइन्स विमान हुँदै नेपाल आएका राहदानी वाहक दुई चिनियाँ नागरिक ४–४ किलो सुनसहित पक्राउ परेका हुन् ।

उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस