विप्लवका कार्यकर्ता हतियारसहित पक्राउ
काठमाडौं । अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवा खोलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमा दोर्जी तामाङ छन् । तामाङको साथबाट...