रोकिएका परियोजना सम्पन्न गर्ने गरी बजेट ल्याउन अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्ने गरी बजेट ल्याउन सुझाव दिएका छन् । बुधबार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले...