हिउँदे अधिवेशनमा यि २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने
काठमाडौँ । विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। सङ्घीय संसद्को यस पाँचौँ अधिवेशनअन्तर्गत विभिन्न २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सङ्घीय संसद् सचिवालयले जनाएको...