राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण


१३ भाद्र २०७६, शुक्रबार


माठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित गरेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गरेकोको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस