दुई विधेयक टेबुल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई विधेयक टेबुल


२१ श्रावण २०७६, मंगलबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक टेबुल भएको छ ।

टेबुल भएका विधेयकमा ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ हुन् । दुवै विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले टेबुल गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस