सार्वजनिक मामिलाको व्यवस्थापनका अवयवहरु
भिन्न भूमिकाहरुको सकारात्मक अन्तर सम्बन्ध समाज सार्वजनिक सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो । यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् । आवश्यकताहरुको सम्बोधनको आधारमा नै सरोकारवालाहरुको सम्बन्धको निर्धारण हुने गर्दछ ।...