लोक सेवा परीक्षामा कान्स रेड कार्पेटबारे प्रश्न सोधिएकोमा अभिनेत्री पन्त खुसी
काठमाडौँ । गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेड कार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनिन् । आफू अभिनीत इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’...