उपसचिवको नतिजा सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपसचिवको नतिजा सार्वजनिक


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले बुधवार प्रशासनतर्फ खुलाको समूहको नतिजा सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस