उपसचिवको अन्तिम नतिजा सार्वजनिक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उपसचिवको अन्तिम नतिजा सार्वजनिक


१५ असार २०७९, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले बुधवार नेपाल न्याय सेवा, न्याय समूह, कानुन समूह, सरकारी वकिल समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, नेपाल प्रशासन सेवा, लेखा समूह,नेपाल प्रशासन सेवा, राजस्व समूह,नेपाल लेखा परीक्षण सेवा, नेपाल सङ्घीय संसद् सेवा, सामान्य प्रशासन समूह र नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूहतर्फ उत्तीर्ण उपसचिवहरूलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस