उपसचिवको नतिजा सार्वजनिक(नामावलीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपसचिवको नतिजा सार्वजनिक(नामावलीसहित)


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले मङ्गलवार सङ्घीय संसद्, लेखा परीक्षण, प्रशासन(सामान्य प्रशासन/राजश्व/लेखा), न्याय(सरकारी वकिल/कानून), समूहको नतिजा सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस