सिकलसेल बिरामीको स्वास्थ्य बीमा कार्यक्रम सुरु
काठमाडौँ । लुम्बिनी प्रदेशमा सिकलसेल बिरामी र उनका परिवारको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। त्यसको सुरुवात बुधबार बाँकेबाट गरिएको छ। प्रदेश सरकारले लुम्बिनीमा सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी...