२०८१ मा निजामतीमा देखिएका उतारचढाव : नेतृत्वमाथि भ्रष्टाचारको कलंकदेखि ऐतिहासिक नियुक्तिसम्म
प्रशासकीय नेतृत्व र निर्णय प्रक्रियामा आन्तरिक समस्याहरू साथै सरुवा, बढुवा र पदस्थापनमा भएको मनपरीले सरकारी सेवाको नैतिक आधारमाथि गम्भीर प्रश्न उठाएको छ । काठमाडौँ । २०८१ साल नेपाली निजामती सेवाको...