तनहुँमा स्वर्णिम वाग्लेले दर्ता गराए उम्मेदवारी
काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार दिउँसो उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उनको...