उपनिर्वाचनमा ३ वटै क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

उपनिर्वाचनमा ३ वटै क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२, बारा-२, तनहुँ-१ मा उम्मेदवारी दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस