रास्वपा बारा २ को निर्वाचन संयोजकबाट कार्कीले दिए राजीनामा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रास्वपा बारा २ को निर्वाचन संयोजकबाट कार्कीले दिए राजीनामा


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको संयोजकबाट राजीनामा दिएका छन् ।

पार्टी सभापति रबी लामिछानेलाई सम्बोधन गर्दै पत्र लेखेर कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक भएर काम गर्न नसक्ने बताएका छन् ।

आफू संयोजक नरहे पनि उपचुनावका गतिविधिहरूमा मेरो सामर्थ्य, विवेकले भ्याउने हदसम्म सरिक रहने उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस