राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा
काठमाडौँ। सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । हिजो (बिहिबार) सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...