कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तिममा गर्ने तयारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ले परीक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस