एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो शिक्षा मन्त्रालयसँग अनुमति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो शिक्षा मन्त्रालयसँग अनुमति


१६ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नको लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

बोर्डले कोरोना महामारीका कारण स्थगित भएको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति मागेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस