म्यानमारमा घिमिरे र मलेसियामा पौडेल राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारको र डिल्लीराज पौडेललाई मलेसियाका लागि राजदूत नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई राजदूत...