माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति
काठमाडौँ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति भएको छ । सिंहदरवारमा बसेको तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका...