राप्रपाले प्रधानमन्त्रीलाई भन्यो-‘ज्यादा फुरफुर नगर्नुस्, आन्दोलन कस्तो हुन्छ हामी देखाउँछौँ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको काम गर्न नसके राजीनामा दिन सुझाएको छ । राप्रपाले भदौ २७ गते काठमाडौँमा गर्ने विरोध सभाबारे जानकारी दिन आयोजित...