२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठुला पार्टीहरुका कारण मूलकको अवस्था नाजुक : राजेन्द्र लिङ्देन 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीन ठुला राजनीतिक दलको सिन्डीकेटले गर्दा मुलुक अहिले असामान्य स्थितिबाट गुज्रिरहेको बताएका छन्।

ठुला पार्टी भनाउँदाहरूले कारण मूलक अहिले नाजुक स्थितिमा पुगेको उनले बताए। राप्रपा कपिलवस्तुद्वारा तौलिहवामा आयोजित नविन राप्रपा अन्तरक्रिया कार्यक्रम तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले गहिरो सङ्कट आई देश नै नरहने स्थितिसम्मको खतरा उत्पन्न भएको बताए।

माओवादी केन्द्र, जनमत र एमाले लगायतका पार्टी परित्याग गरी आएका कार्यकर्तालाई टिका लगाई पार्टी गराउने क्रममा उनले भ्रष्टाचार बढेको र देशलाई धार्मिक द्वन्द्वमा फसाउन खोजिएको भन्दै अहिले जस्तो स्थिति इतिहासमै कहिले नभएको उल्लेख गरे।  

विदेशीहरूको चलखेल एकदमै बढेको र ०६२/०६३ पछि मुलुकमा झन्झन् विदेशी हस्तक्षेप बढेको भन्दै उनले अहिले विदेशी शक्तिहरूको सहयोग बिना सरकार नै टिक्न नसक्ने सम्मको स्थिति आएको बताए।