आजबाट सुरु हुँदै राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आजबाट सुरु हुँदै राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदैछ ।

विहीबार बस्ने बैठकको एजेण्डा यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट तय गरिसकेको छ ।

बैठकमा राष्ट्रिय प्रजातन्त्री पार्टी नेपालका अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिवेदन पेस गरीनेछ ।

यसैगरी बैठकमा संगठन सम्बन्धी प्रतिवेदन महामन्त्री एवम् विभाग प्रमुख बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस